अर्थवाणिज्य

लगातार छैटौं दिन घट्यो सेयर बजार, नेप्से २६०६ मा

लगातार छैटौं दिन घट्यो सेयर बजार, नेप्से २६०६ मा

काठमाडौं । लगातार छैटौँ कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। सोमबार पनि नेप्से परिसूचक ३.०२ अंकले घट्दै २६०६ मा झरेको छ। गत साता चार दिन र यस साता दुई दिन गरी कुल छ दिन बजार ओरालो लागेसँगै नेप्सेले यो अवधिमा जम्मा १७०...