अर्थवाणिज्य

उज्ज्वलप्रसाद कसजू लुम्बिनी प्रदेशका लागि एनबीआई प्रदेश संयोजक नियुक्त

उज्ज्वलप्रसाद कसजू लुम्बिनी प्रदेशका लागि एनबीआई प्रदेश संयोजक नियुक्त

 राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) ले लुम्बिनी प्रदेशका लागि उज्ज्वलप्रसाद कसजूलाई प्रदेश संयोजक नियुक्त गरेको छ । एनबीआईको वार्षिक साधारण सभाबाट भएको निर्णयअनुसार कसजूलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो । एनबीआईका अध्यक्ष कुशकुमार जोशीले कसजुलाई लुम्बिनी प्रदेश संयोजकको जिम्मेवारी दिनुभएको छ। नियुक्तिपत्रअनुसार उनले लुम्बिनी...
Page 1 of 212