राजनीति

उज्यालो नेपाल बनाउन राजनीतिमा लागेँ, भोलिबाटै सक्रिय हुन्छु : कुलमान घिसिङ

उज्यालो नेपाल बनाउन राजनीतिमा लागेँ, भोलिबाटै सक्रिय हुन्छु : कुलमान घिसिङ

घिसिङले भने, ‘देशभित्रको समसामयिक विषयलाई लिएर, अहिलेको परिस्थिति र अवस्थालाई परिवर्तन गर्नका लागि राजनीतिक नेतृत्वमा जानका लागि आज मन्त्रिपरिषद्बाट राजीनामा दिएर अघि बढेको छु ।’ २३ पुस, काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपल बनाउन आफ्नो अबको बाटो राजनीतिक यात्रा...
Page 1 of 3123