नेकाे इन्याेरेन्सद्वारा प्रदेश लाेकसेवा आयाेगकाे दावी भुक्तानी
नेकाे इन्स्याेरेन्सले लुम्बिनी प्रदेश लाेक सेवा आगाेगलाई विमा वापतकाे दावी भुक्तानी गरेकाे छ । जेन-जी आन्दोलनका क्रममा उक्त कार्यालयका सवारी साधनमा भएको क्षतिवापत विमा कम्पनीले १ करोड ६४ लाख ८० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेकाे हाे । बुधबार लुम्बिनी प्रदेश लाेक सेवा...