विदेश

मधेश प्रदेशसभा सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश

मधेश प्रदेशसभा सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई पदबाट हटाउने राप्रपाको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै बिच्छालाई प्रदेशसभा सदस्यको हैसियतले नियमित कार्यमा सहभागी हुन नरोकिने स्पष्ट पारेको हो। अदालतले राप्रपाले...