देश

परम्परा तोड्दै जनक भण्डारीको टिम, चुनावी एजेण्डाका लागि पहिले पत्रकारसँगै छलफल

परम्परा तोड्दै जनक भण्डारीको टिम, चुनावी एजेण्डाका लागि पहिले पत्रकारसँगै छलफल

अमेरिका । नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर १, सोमबार हल्टम सिटीस्थित इन्डियन किचेनको सभाकक्षमा आयोजित कार्यक्रममा भण्डारी समूहले आफ्नो...