प्रतिनिधि सभा चुनाव नजिकिँदै कांग्रेसमा शीर्ष नेतासहित विभिन्न क्षेत्रबाट उम्मेदवार सिफारिस
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसमा विभिन्न क्षेत्रका उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र बन्दै गएको छ। मंगलबार अपराह्नसम्म कांग्रेसका शीर्ष नेतादेखि प्रभावशाली नेतासम्म सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा सिफारिस भएका छन्। कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट एकल उम्मेदवारका...