३० कराेडको कारोवार गर्दै सकियाे औद्योगिक प्रदर्शनी
रुपन्देही उद्योग संघले बुटवलमा सञ्चालन गरेको औद्योगिक प्रदर्शनी सकिएको छ । यहि पुस ३ गतेदेखि औद्योगिक प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गरेको औद्योगिक प्रदर्शनी बिहिबार सकिएको हो । १५ दिनसम्म सञ्चालन गरिएको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा ८...