ताजा समाचार

ईश्वर पोखरेलले पार्टीमा दर्ता गराए महाधिवेशनमा पेस गर्ने अवधारणा–पत्र

काठमाडौं । एमालेको आगामी महाधिवेशनलाई लक्षित गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार ईश्वर पोखरेलले फरक धारणा र दिशाबोधसहित विस्तृत अवधारणा–पत्र तयार पारेका छन्। यही मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गर्ने उद्देश्यले उनले राजनीतिक तथा संगठनात्मक प्रस्ताव सार्वजनिक...