रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा कति छन् मतदाता ?
प्रतिनीधि सभामा ५ निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा सबैभन्दा धेरै मतदाता क्षेत्र नं. १ मा देखिएको छ । ६ लाख ७२ हजार ५२३ जना मतदाता रहेको रुपन्देही जिल्लामा क्षेत्र नं. १ मा सबैभन्दा धेरै १ लाख ४६ हजार ८२४ मतदाता रहेका छन् ।...