देश

काँग्रेस विवाद : निर्वाचन आयोगमा उच्चस्तरीय छलफल

काँग्रेस विवाद : निर्वाचन आयोगमा उच्चस्तरीय छलफल

कांग्रेसभित्र देखिएको विवादलाई लिएर निर्वाचन आयोगमा उच्चस्तरीय छलफल जारी छ । आयोग स्रोतका अनुसार सकेसम्म आजै निष्कर्ष निकाल्ने तयारीका साथ बैठक भइरहेको छ । कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा समूहले पार्टी विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको छ भने शेरबहादुर देउवा समूहले...
Page 1 of 212